तपाईं यहां हुनुहुन्छ >> घर >> कानून >> सुचना तथा प्रविधि नीति - २०५७
घर ने.दू.प्रा. को बारेमा कानून एम.आइ.एस रिपोर्ट सार्वजनिक सूचना लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप
Website in English

कानून

मेल चेक गर्नुहोस
 

 

 

 

नीतिहरु
दूरसञ्चार नीति, २०६
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९
राष्ट्रिय सञ्चार नीति, २०४९
सूचना तथा प्रविधि नीति २०५७
ऐन
दूरसञ्चार ऐन, २०५३
राष्ट्रिय प्रसारण ऐन, २०४९
सञ्चार संस्थान ऐन, २०२८
रेडियो ऐन, २०१४
उपभोक्ता संरक्षण ऐन, २०५४
नियमावली
दूरसञ्चार नियमावली, २०५४
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९
राष्ट्रिय प्रसारण नियमावली, २०५२
उपभोक्ता संरक्षण नियमावली, २०५६
नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्बन्धी) नियमावली २०५९
अन्तर्राष्ट्रिय दूरसंचार संघ रेडियो रेगुलेशन
निर्देशिका
शुल्क स्वीकृती निर्देशिका
अन्तर्आवद्दता निर्देशीका
अनुमतीपत्र प्रक्रिया

(पूरा प्रति को लागि यहां क्लिक गर्नुहोस्।)

श्री को सरकार

विज्ञान तथा प्रविधि मन्त्रालय

 सुचना तथा प्रविधि नीति, २०५७

परिकल्पना (Vision):

 "आउँदो वर्षभित्र नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्नु "

. भूमिका:  

            नेपालजस्ता विश्वका अल्प विकसित मुलुकलाई शिक्षा, स्वाथ्य, कृषि, पर्यटन, व्यापार आदि विभिन्न क्षेत्रमा सूचना प्रविधि (Information Technology) को प्रयोगबाट तीव्र गतिमा विकास गर्ने अवसर प्राप्त भएको छ। यस प्रविधिको व्यापक विस्तारबा आर्थिक सुदृढिकरण, प्रजातान्त्रिक मूल्य तथा मान्यताको विकास, आर्थिक स्रोत साधनको समानुपातिक वितरणा एवं जनतामा चेतनाको अभिवृद्दि हुन गई जीवनस्तरमा सुधार हुने अन्ततोगत्वा गरिबी निवारणामा  ठूलो मद्दत पुग्ने देखिन्छ।

सूचना प्रविधि नै नेपालको भौगोलिक विषमतामा कमी ल्याउने एक सशक्त पुर्वाधारका रुपमा स्थापित हुनेछ। आगामी वर्षहरुमा विश्व मानचित्रमा सुचना प्रविधिको क्षेत्रमा विकसित राष्ट्रहरु यस क्षेत्रमा पछि पर्ने राष्ट्रहरुको आर्थिक स्थितिमा ठूलो अन्तर आउनेछ। यस्तो स्थितिले निरन्तरता पाउनु विकसित राष्ट्रहरुका लागि पनि सहज विषय हुन सक्दैन यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायबाट अल्प विकसित राष्ट्रहरुलाई सुचना प्रविधिको विकासमा सहयोग पुग्न सक्ने उच्च सम्भावना हाम्रो जस्तो अल्प विकसित राष्ट्रका लागि यस्तो सहयोगले राष्ट्रिय विकासमा ठूलो भुमिका खेल्ने कुरा स्पष्ट छ। यस परिप्रेक्ष्यमा सुचना प्रविधिलाई छिटोभन्दा छिटो विकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन सुचना प्रविधि नीतिको आवश्यकता छ।

माथि

उद्देश्यः

             सूचना प्रविधिको विकास निम्न उद्देश्य प्राप्तिका लागि गरिनेछः

             .     सूचना प्रविधिको पहुँच सर्वसाधारण जनतामा पुर्‍याई यसका माध्यमबाट रोजगारीमा अभिवृद्दि गर्ने,

             . ज्ञानमा आधारित समाज (knowledge based society) को निर्माण गर्ने,

             .  ज्ञानमा आधारित उद्योगहरु (Knowledge Based Industries) को स्थापना गर्ने

रणनीति:

 स्वच्छ तथा प्रतिस्पर्धात्मक वातावरणमा सुचना प्रविधिको द्रÒततर विकास तथा विस्तार गरी माथिका उद्देश्यहरु पूरा गर्न देहायका सुचना प्रविधि रणनीतिको अवलम्बन गरिनेः

 ..    सरकारको भमिका प्रवर्द्दक (promoter), सहजकर्ता (facilitator) नियामक (regulator) रहने,  

..    निजी क्षेत्रको संलग्नतामा सूचना प्रविधिको अनुसन्धान तथा विकास विस्तार उच्च प्राथमिकताका साथ गर्ने,  

..    सुचना प्रविधिको दिगो विकास तथा विस्तारका लागि सरकारी तथा निजी दुवै क्षेत्रको संलग्नतामा दक्ष जनशक्ति तयार गर्ने,

 ..    सुचना प्रविधि तथा यस सम्बन्धी पुर्वाधार विकासका निमित्त स्वदेशी तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने,

 .. सुचना प्रविधिको विश्व मानचित्रमा नेपाललाई स्थापित गर्ने,

 ..    विद्युतीय व्यापार (E-commerce) लाई वैधता प्रदान गरी प्रवर्द्दन गर्ने,

 ..    सुचना प्रविधिको प्रयोगवाट -गभर्नेन्समा (E-governance) मा सहयोग पुर्‍याउने,

 ..    ग्रामीणा क्षेत्रको विकासमा सुचना प्रविधिको उपयोग गर्ने

 ..    सुचना प्रविधि उद्योगलाई प्रवर्द्दन गर्ने

 .१०.            सुचना प्रविधि सेवादाताहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्राई उचित मुल्यमा  छिटो-छरितो गुणस्तरयुक्त सेवा उपलब्ध गराउने,

 .११.            कम्प्युटर  शिक्षालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्ने।

 .१२.            सूचना प्रविधिको प्रयोगबाट व्यावसायिक दक्षता वृद्दि गर्ने,

 .१३.            सूचना प्रविधिको सञजाल (नेटवर्क) लाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने,

 .१४. नेपाललाई सूचना प्रविधिमार्फत अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने,

 .१५.            आगामी वर्षभित्र सूचना प्रविधिसँग सम्बन्धित सेवा (Software तथा Hardware) को निकासी रु. १० अरब पुर्‍याउने

माथि

सुचना प्रविधि नीतिः

             माथि उल्लिखित रणनीतिहरुको कार्यान्वयनका निमित्त देहायका नीतिको अवलम्बन गरिनेछः

 .. सुचना प्रविधि (Information Technology) क्षेत्रलाई प्राथमिकता क्षेत्र घोषणा गर्ने,

..    सुचना प्रविधिको विकासका निमित्त एकद्वार प्रणाली अवलम्बन गर्ने,

 .. सूचना प्रविधिको अनुसन्धान विकासलाई प्राथमिकता दिने,

 ..    सूचना प्रविधिको विकासमा निजी क्षेत्रको भुमिका प्रमुख रुपमा रहने हुँदा तदनुरुप निजी क्षेत्रको लगानी आकर्षित हुने वातावरण सृजना गर्ने,

 ..    देशका सबै गाउँ विकास समितिहरुमा क्रमशः इन्टरनेट सुविधा (Internet Facility) उपलब्ध गराउने,

 ..    सूचना प्रविधिसम्बन्धी विभिन्न तहका स्तरीय जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न शैक्षिक संस्थाहरुलाई सहयोग गर्ने आवश्यकतान'सार स्वदेशी तथा विदेशी तालिमलाई प्रोत्साहन गर्ने,

 ..    सबै सरकारी कार्यालयहरुलाई कम्प्युटर अभिलेखि कार्यालयका रुपमा विकास (computerise) गर्ने प्रत्येकको वेभसाइट (website) निर्माण गरी सुचना प्रवाह गर्ने,

 ..    निजी क्षेत्रमा कम्प्युटरको बढ्दो प्रयोगलाई प्रोत्साहित गर्ने,

 ..    सूचना प्रविधिको विकासका लागि विभिन्न स्थानमा निजी क्षेत्रको सहभागितामा फिजिकल (physical) भर्च्युयल (virtual) सुचना प्रविधि  पार्क (Information technology park) को विकास गर्ने,

 .१०.            विद्युतीय व्यापार (E-commerce), विद्युतीय शिक्षा (E-education), दूर स्वास्थ्य (E-health) आदिको प्रवर्द्दन ग्रामीण क्षेत्रमा प्रविधि हस्तान्तरण गर्न सूचना प्रविधिको प्रयोग गर्ने,

 .११.            राष्ट्रिय सुचना प्रविधि केन्द्र (National Information Technology center)  को स्थापना गर्ने,

 .१२.            सुचना प्रविधिको अनुसन्धान तथा विकास यस सम्बन्धी अन्य कृयाकलापमा टेवा दिन श्री को सरकार, दातृसंस्था निजी क्षेत्रबाट प्राप्त आर्थिक स्रोतको परिचालन गरी राष्ट्रिय स्तरमा एक कोषको व्यवस्था गर्ने,

 .१३.            सार्वजनिक (public) निजी (private) क्षेत्रको संयुक्त सहभागितामा भेञ्चर क्यापिटल कोष (venture capital fund) को स्थापना गर्ने,

 .१४.            कम्प्युटर शिक्षालाई विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरी यसलाई व्यापकता प्रदान गर्ने,

 .१५. सूचना प्रविधिको प्रयोगबाट नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने,

.१६.            सूचना प्रविधिको प्रयोगलाई वैधता प्रदान गर्न आवश्यक कानूनको तर्जुमा  गर्ने

 .१७. सबै प्रकारका सरकारी काम कारवाहीमा क्रमशः सूचना प्रविधिको प्रयोग गर्ने यस्ता कार्यहरुमा यसको प्रयोगलाई वैधता प्रदान गर्ने

माथि

कार्यनीति:

             राष्ट्रिय सुचना प्रविधि नीति लागु गर्न सो मा निहित उद्देश्य पूर्ति गर्न देहायका कार्यनीतिको अनुसार गरिनेछः

६.1.   पुर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताः सुचना प्रविधि पार्क, अनुसन्धान तथा विकास (R & D), प्रविधि हस्तान्तरणा जनशक्ति विकास जस्ता क्षेत्रमा शतप्रतिशतसम्म वैदेशिक लगानी हुन सक्नेछ

६.२. पुर्वाधार विकासः सुचना पुर्वाधार विकासका लागि निम्न व्यवस्था गरिनेछः

६.२.1.          सुचना प्रवाहमा आएको तीव्रता, सुचना प्रसारणको माध्यममा आएको परिवर्तन मल्टिमिडिया (multimedia) सेवाको क्रमशः भइरहेको विस्तारलाई मध्यनजर गरी राष्ट्रिय सुचना राजमार्ग (info super highway) तथा उत्तर-दक्षिण सुचना राजमार्ग (North South Super Highway) निर्माण गरिनेछ नेपाललाई विश्वका अन्य भागसँग ब्रोडबैण्ड सुचना नेटवर्क (Broadband information network) बाट जोडिनेछ

६.२.२.          काभ्रेपलान्चोक जिल्लाको वनेपामा सुचना प्रविधि पार्कको स्थापना  गरिनेछ आवश्यकता अनुसार यस्ता पार्कहरु निजी क्षेत्रको सहभागितामा अन्य उपयुक्त स्थानमा पनि स्थापना ग