तपाईं यहां हुनुहुन्छ >> घर >> कानून
घर ने.दू.प्रा. को बारेमा कानून एम.आइ.एस रिपोर्ट सार्वजनिक सूचना लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप
Website in English

कानून

 

 

 

 

ऐन
दूरसञ्चार ऐन, २०५३
राष्ट्रिय प्रसारण ऐन, २०४९
सञ्चार संस्थान ऐन, २०२८
रेडियो ऐन, २०१४
उपभोक्ता संरक्षण ऐन, २०५४
नियमावली
दूरसञ्चार नियमावली, २०५४
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९
राष्ट्रिय प्रसारण नियमावली, २०५२
उपभोक्ता संरक्षण नियमावली, २०५६
नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्बन्धी) नियमावली २०५९
अन्तर्राष्ट्रिय दूरसंचार संघ रेडियो नियमावली
नीतिहरु
दूरसञ्चार नीति, २०६
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९
राष्ट्रिय सञ्चार नीति, २०४९
सूचना तथा प्रविधि नीति, २०५७
निर्देशीका
(अंग्रेजीमा मात्रै उपलब्ध छ)
शुल्क स्वीकृती निर्देशिका
अन्तर्आवद्दता निर्देशीका
अनुमतीपत्र प्रक्रिया

प्रतिनिधि सभा घोषणा, २०६३ को दफा २ को उपदफा (२) द्वारा "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार" हुने घोषणा गरि लागु गरेको छ।

विशेष गरी दूरसञ्चार क्षेत्रसंग सम्बन्धित ऐन, नियम तथा नीतिहरु

१. दूरसञ्चार ऐन, २०५३

२. राष्ट्रिय प्रसारण ऐन, २०४९

३. सञ्चार संस्थान ऐन, २०२८

४. रेडियो ऐन, २०१४

५. उपभोक्ता संरक्षण ऐन, २०५४

६. दूरसञ्चार नियमावली, २०५४

७. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९

८. राष्ट्रिय प्रसारण नियमावली, २०५२

९. उपभोक्ता संरक्षण नियमावली, २०५६

१०. नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्बन्धी) नियमावली २०५९

११. ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन (कार्यविधि) विनियमावली, २०६४

१२. सेवा प्रदायक तोक्ने सम्बन्धि (कार्यविधि) विनियमावली, २०६४

. राष्ट्रिय सञ्चार नीति, २०४९

. सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन नीति, २०५९

. दूरसञ्चार नीति, २०६

१४. सूचना तथा प्रविधि नीति, २०५७

१५.अन्तर्राष्ट्रिय दूरसंचार संघ रेडियो नियमावली

१६. नेपाल दूरसञ्‍चार प्राधिकरण (कर्मचारीको सेवा शर्त सम्बन्धि) विनियमावली, ६४

१७. नेपाल दूरसञ्‍चार प्राधिकरण आर्थिक प्रशासन नियमावली, २०६४

 

निर्देशीका
(अंग्रेजीमा मात्रै उपलब्ध छ)
  • शुल्क स्वीकृती निर्देशिका
  • अन्तर्आवद्दता निर्देशीका
  • पुनरावेदन समिति

    नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र दफा ४८ बमोजिम तोकिए बमोजिमको समिति समक्ष  पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ। सोही अनुसार दूरसञ्चार नियमावली २०५४ को नियम २७ बमोजिम नेपाल सरकारको मिति २०६३/४/२६ को निर्णयानुसार देहायको पुनरावेदन समिति गठन गरिएको जानकारी गराइन्छ।

     

    .
    श्री टिका बहादुर हमाल
    सह-महान्याधिवक्त
    महान्यायधिवक्ताको कार्यालय

    अध्यक्ष

    . रिक्त

    सदस्य

    .
    श्री राजेन्द्र नेपाल
    कानून अधिकृत (उप-सचिव) , ऐन, नियम अनुगमन सुझाव शाखा,
    सूचना तथा संचार मन्त्रालय
    सदस्य
    (समितिको सचिव समेत भई कार्य गर्ने)

    पुनरावेदन समितिको कार्यविधिको लागि यहां थिच्नुहोस।

    समितिको कार्यालय: नेपाल दूरसञ्चार प्राधिकरण, बालुवाटार, काठमाण्डौ।

     

    न्यायिक उपसमिति

    प्राधिकरण द्वारा प्राधिकरणमा दर्ता गरिएका उजुरी उपर कार्वाही गर्न NTA's (Procedure related) Bylaws, 2059 B.S. अन्तर्गत निम्न बमोजिमका सदस्यहरू सम्मिलित एक "न्यायिक उपसमिति" गठन गरिएको छ।

    . श्री तुलसी भट्ट सदस्य, ने.दू.प्रा. संयोजक
    . श्री कैलाश प्रसाद न्यौपाने उप-निर्देशक (कानून), ने.दू.प्रा. रजिष्‍ट्रार

    सम्बन्धित सामाग्रीको लागि यहाँ थिच्नुहोस्।

सर्वाधिकार सुरक्षीत © नेपाल दूरसञ्चार प्राधिकरण २००४-२००७