nta
nta Nepali Version English Version
पछील्लो कार्यक्रम
new
पछील्लो समाचार
Free Subscribe for Newsletter.
You will be receiving our updated news and programmes via your email.

WWW     www.nta.gov.np

अनुमतिपत्र दरखास्त फारम


(नियम ७ को उपनियम (१) र (२) सँग सम्बन्धित)
अनुमतिपत्रको लागि दिइने निवेदनपत्र



श्री नेपाल दूरसंचार प्राधिकरण
....................................... ।

देहायको दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र पाउनको लागि निम्न विवरणहरु खुलाई यो निवेदन गरेको छु ।

१. अनुमतिपत्र लिन चाहने व्यक्तिको:-
(क) नाम:
(ख) ठेगान:
स्थायी:
अस्थायी:

२. दूरसंचार सेवाको किसिम:

३. दूरसंचार सेवा संचालन गर्न लाग्ने:
(क) अनुमानित पूँजी:
(ख) प्रस्तावित लगानी:
(ग) लगानीको श्रोत:

४. दूरसंचार सेवा सम्वन्धमा:
(क) काम शुरु गर्ने मिति:
(ख) काम सम्पन्न गर्ने मिति:
(ग) सेवाको माग र आपर्ूर्तिको प्रक्षेपण:
(घ) नेटवर्क विस्तार:
(ङ) नेटवर्कमा प्रयोग गरिने प्रविधिको विवरण:
(च) प्रदान गरिने सेवाको स्तर:

५. दूरसंचार प्रणालीको:-
(क) निर्माता:
(ख) आयात गरिने मुलुक:
(ग) गुणस्तर:

६. प्रयोग गर्न चाहेको फ्रिक्वेन्सी:

७. ग्राहकलाई दूरसंचार सेवा उपलव्ध गराउन सकिने मिति:

८. दूरसंचार सेवा संचालन गरिने क्षेत्र:
(क) जिल्ला (ख) न.पा./गा.वि.स. (ग) वडा नं.

९. दूरसंचार सेवा संचालन गर्दा हुने वाषिर्क अनुमानित नाफा/नोक्सान आदिको विवरण:
(क) अनुमानित संचालन खर्च
(ख) अनुमानित आय
(ग) नाफा नोक्सानको हिसाव
(घ) महशुल दर

१०. निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु:
(क) अनुमतिपत्र लिन चाहने व्यक्ति भए नागरिकताको प्रतिलिपि
(ख) अनुमतिपत्र लिन चाहने व्यक्ति संगठित संस्था भए सो संस्थाको नाम र सो संस्थाको कानूनी स्थिति देखिने कागजात
(ग) प्राविधिक निपुणता तथा पेशा सम्वन्धी दक्षता सम्वन्धी कागजात
(घ) आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजना
(ङ) प्राधिकरणद्वारा प्रकाशित र्सार्वजनिक सूचनामा वा श्री ५ को सरकारले ऐन वमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिए वमोजिमका कुराहरु ।


संगठित संस्थाको छाप: निवेदकको:-
सही:
नाम:
ठेगाना:
मिति: