nta
nta Nepali Version English Version
पछील्लो कार्यक्रम
new
पछील्लो समाचार
Free Subscribe for Newsletter.
You will be receiving our updated news and programmes via your email.

WWW     www.nta.gov.np

अनुमतिपत्र विक्री वा हस्तान्तरणको स्वीकृतिको लागि निवेदन


(दूरसञ्‍चार नियमावली २०५४ को नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
अनुमतिपत्रको विक्री वा हस्तान्तरण गरी लिने दिने स्वीकृतिको लागि दिइने


निवेनपत्र

श्री नेपाल दूरसंचार प्राधिरकण
..................................... ।

मैले त्यस प्राधिकरणबाट मिति...........मा पाएको अनुमतिपत्र .......... कारणले ......... ....जिल्ला..........गा.वि.स./न.पा...........वडा नं.......बस्ने ...... वर्ष.......को श्री ............. लाई विक्री/अन्य तवरले हक हस्तान्तरण गर्न चाहेकोले स्वीकृति पाउन सादर अनुरोध गर्दछु ।

संगठित संस्थाको छाप: अनुमतिपत्र विक्री वा हक हस्तान्तरण गर्न चाहने व्यक्तिको:-
सही:
नाम:
ठेगाना:
मिति:

उपरोक्त लेखिए वमोजिम ....................... ले मलाई ......................... दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र विक्री/अन्य तवरले हक हस्तान्तरण गर्न चाहेको र सो अनुमतिपत्र मैले किन्न/अन्य तवरले हक हस्तान्तरण गरी लिन चाहेकोले सो अनुमतिपत्र मेरो नाममा विक्री अन्य तवरले हक हस्तान्तरण गरी लिन स्वीकृति पाउन सादर अनुरोध गर्दछु ।

संगठित संस्थाको छाप: अनुमतिपत्र विक्री वा हक हस्तान्तरण गर्न चाहने व्यक्तिको:-
सही:
नाम:
ठेगाना:
मिति:
निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु,:-
(क) अनुमतिपत्रको प्रतिलिपि ।
(ख) अनुमतिपत्र लिन दिन चाहने व्यक्ति भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(ग) अनुमतिपत्र विक्री वा हक हस्तान्तरणगरी दिन चाहेको कारण सम्बन्धी विस्तृत विवरण ।
(घ) अनुमतिपत्र लिन दिन चाहने व्यक्तिहरु बीच आपसमा निर्धारित तत्सम्बन्धी शर्त बन्देज ।
(ङ) अनुमतिपत्र विक्री गर्ने वा अन्य तवरले हक हस्तान्तरण गरी दिने व्यक्तिले दूरसंचार सेवा संचालन गर्न छुट्टयाएको पूँजी, निजको प्राविधिक निपुर्णता र पेशा सम्बन्धी दक्षता ।
(च) अनुमतिपत्र किन्ने वा अन्य तवरले हक हस्तान्तरण गरी लिन चाहने व्यक्तिको दूरसंचार सेवा संचालन सम्बन्धी कार्य संचालन योजना ।
(छ) अन्य आवश्यक कुराहरु ।