तपाईं यहां हुनुहुन्छ >> घर >>सार्वजनिक सूचना
घर

ने.दू.प्रा. को बारेमा

कानून एम.आइ.एस रिपोर्ट

सार्वजनिक सूचना

लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप

सार्वजनिक सूचना

 

 

 

 

आजको प्रमुख समाचार

नेपालन्युज

कान्तिपूर अनलाइन

ने. दू. प्रा. सूचना पाटी

  • विभिन्न सेलुलर मोवाइल व्याण्डको स्पेक्ट्रम (spectrum) रिफार्मिङ्ग (refarming) गर्ने सम्बन्धमा कन्सल्टेशन पेपर (consultation paper) (०५ आश्‍विन, २०६)

Notice regarding Consultation Paper on Re-farming of different Cellular Spectrum for different Telecom Services

In the process of Re-farming of different Cellular Spectrum bands for different telecom services, the Authority has prepared a Consultation Paper titled “Re-farming of Spectrum in Different Cellular Mobile Bands.

This notice is published with a view to receive feedback from the stakeholders as well as from the professionals and experts on the Consultation Paper. The consultation paper is available on NTA website (www.nta.gov.np). You are requested to provide your valuable comments/suggestions to the following address not later than 21st October 2008.

Nepal Telecommunications Authority
Blue Star Office Complex,
Tripureshwor, Kathmandu
GPO Box: 9754
Tel: 4101030/3; 4101035/8
Fax: 4101034

 

  • कम्प्युटर प्रशिक्षण प्रदान गर्न Expression of Interest को आव्हान (२३ भाद्र, २०६)

Request for Expression of Interest
Government of Nepal
Telecommunications Sector Reform Project (TSRP)
IDA Credit No.3581-NEP
Project ID No. : NTA-TA-9

First Date of Publication: 08 September, 2008

1.  This request for expression of interest (EoI) follows the general procurement notice for this project that appeared in Development Business, issue no.589 of August 31, 2002.

2.  The Government of Nepal has received a credit from the International Development Association toward the cost of Telecommunications Sector Reform Project, and it intends to apply part of the proceeds of this credit to payments under the contract for providing "computer training program". This training program shall include both the hardware and software training of computer, fax, photocopy machines, printers, scanners etc. as well as on operation and management of ICT centers.  

3. Nepal Telecommunications Authority (NTA), now invites Expression of Interest (EoI) from interested Institutions/organizations indicating their experiences in similar type of work, their qualification with references, and also their institutional facilities and capabilities.

4.  The Institutions/organizations must have a minimum of 2 years of demonstrated working experience in conducting similar training. 

5. The institutions/organizations will be short-listed based on the following criteria:

      (i) Experience of institution in providing similar trainings, to be included with references;
      (ii) Facilities & capabilities at the disposal of the Institution for providing the training (i.e. training rooms/laboratories, equipment, etc.)
      (iii) Qualification of the Key Trainers

6. As participants for training under this program will come from various geographical locations of Nepal, it has been planned to group them in two categories and conduct the trainings in two venues, namely Kathmandu and Pokhara. Therefore, NTA may select a single training institution/organization or two separate institutions/organizations for conducting the required training at the two locations.

7.  Interested institutions/organizations may obtain further information from NTA at the address given below during 10:00 am to 5:00 pm on working days. The detail Terms of Reference (Kathmandu and Pokhara)  for the training program and the format of the CV can be downloaded from NTA website http://www.nta.gov.np/public_notice.html

8.  Two sets of duly signed EOIs must be submitted   to the address below on or before 29th September 2008; If the deadline specified above falls on a government holiday, the deadline shall be extended automatically to the next working day.

9.  The NTA reserves the right to accept or reject any or all expression of interest, without assigning any reason whatsoever.

Nepal Telecommunications Authority (NTA)
Blue Star Office Complex, Tripureshwor, Kathmandu, Nepal;
Phone: 4101030/31/32/; Fax: 4101034;

Related Documents:

नेपाल दूरसञ्‍चार प्राधिकरणको
प्रेश विज्ञप्ति

नेपाल सरकारको नेपाल राज्यका सबै दुर्गम तथा अति दुर्गम क्षेत्रमा दूरसंचार सेवा पुर्याउने लक्ष्य अनुरुप नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी खुला गरेको "ग्रामीण दूरसञ्‍चार सेवा" संचालनको लागि प्राधिकरणद्वारा अन्तर्राष्ट्रिय स्तरमा विज्ञापन प्रकाशन गरी वोलपत्र आव्हान गरिएकोमा निवेदन परेका निवेदनहरु मध्ये स्क्वायर नेटवर्क प्रा.लि., नेपाल, २०५, जिल्याट स्याटेलाइट नेटवर्क लिमिटेड, इजरायल, १०५ र लालसाहु डिस्ट्रीव्युसन प्रा.लि., सिंगापुर ७०५ शेयर रहेको संयुक्त लगानीमा दर्ता भएको स्मार्ट टेलिकम प्रा.लि.लाई आज मिति २०६५।३।१९ गतेका दिन "ग्रामीण दूरसञ्चार सेवा" Rural Telecommunications Service संचालनका लागि प्राधिकरणबाट अनुमतिपत्र जारी गरिएको व्यहोरा र्सवसाधारणको लागि जानकारी गराइन्छ ।

कम्पनीले पालना गर्नु पर्ने शर्तहरु निम्न बमोजिम रहेका छन्-

.    अनुमतिपत्र प्राप्त गरेको ८ महिनाभित्र पूर्वाञ्चल विकास क्षेत्रमा वाहेक ४ वटा विकास क्षेत्रका हालसम्म टेलिफोन सेवा नपुगेका ३९८ गा.वि.. मा कम्तिमा २ लाइन टेलिफोन सेवा स्थापना र संचालन गरी सक्नु पर्ने ।

.    अनुमतिपत्र प्राप्त गरेको २ महिनाभित्र नेटवर्क स्थापना गरी सेवा संचालनमा ल्याइ सक्नु पर्ने ।

.    अनुमतिपत्र प्राप्त गरेको मितिले ५ महिनाभित्रमा ५० प्रतिशत गा.वि..-१९९ गा.वि..) मा २ लाइन एऋइ जडान गरी संचालन गरी सक्नु पर्ने ।

मिति २०६५।३।२०

कैलाश प्रसाद न्यौपाने
प्रवक्ता

 

  • ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन अवधारणपत्र सम्बन्धमा राय, सल्लाह तथा प्रतिक्रिया माग गरिएको सूचना (२३ जेष्‍ठ, २०६)

ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन अवधारणपत्र सम्बन्धी सूचना

 दूरसञ्‍चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी नेपाल दूरसञ्‍चार प्राधिकरणले ऐनको दफा (३०) को उपदफा (४) वमोजिम ग्रामीण दूरसञ्‍चार विकास कोषमा जम्मा भएको रकम परिचालनको लागि ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन (कार्यविधि) विनियमावली, २०६४ वनाई सोहि विनियमावलीको विनियम (६) वमोजिम एक ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन समिति गठन गरेको ब्यहोरा सहर्ष जानकारी गराइएको छ। ग्रामीण क्षेत्रमा दूरसञ्‍चार सेवाको विकास र विस्तार गर्ने सन्दर्भमा उक्त समितिले तयार पारेको ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन सम्बन्धी अवधारणा पत्रको मस्यौदा [RDF65.01] यस प्राधिकरणको वेभ साइट www.nta.gov.np मा राखिएको छ। उक्त कोष परिचालन सम्बन्धी अवधारणा पत्रको मस्यौदा उपर यहाँहरुको कुनै राय, सल्लाह तथा प्रतिक्रिया भए सो मिति २०६५।३।२५ भित्र प्राधिकरणको निम्न ठेगानामा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सवैमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ।

 मस्यौदा पत्रको लागि यहां थिच्नुहोस। [DOC] [PDF]

नेपाल दूरसञ्‍चार प्राधिकरण
ब्लूस्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं ।
इमेलः mparyal@nta.gov.np
फ्याक्सः ९७७- ०१-४१०१०३४
टेलिफोनः ९७७ -०१-४१०१०३०-३८
 
 
प्रा.. दिनेश कुमार शर्मा
अध्यक्ष
नेपाल दूरसञ्‍चार प्राधिकरण
  • ADSL को प्रयोग तथा नयां Interconnection Guidelines सम्बन्धमा प्रेस विज्ञप्ति (१२ जेष्‍ठ, २०६)

नेपाल दूरसञ्‍चार प्राधिकरणको
प्रेश विज्ञप्ति

अन्तरआबद्धता
दूरसञ्चार ऐन, २०५३ को दफा ३१ अनुसार दूरसञ्चार सेवा सञ्चालकले सेवा संचालन गर्दा आफुले विकास गरेक दूरसंचार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसंचार प्रणालीसग परस्परमा जोड्न र प्रयोग गर्न पाउने व्यवस्थानुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ५२ अनुरुप
Interconnection Guideline IG 065 01 पारित गरी मिति २०६५।१।१९ देखि लागु हुने निर्णय गरेको छ। हाल प्रचलनमा रहेक Interconnection Guideline सोही मिति देखि खारेज गर्ने भएको छ। उपरोक्त निर्देशिकानुसार,

१. प्रत्येक सेवा प्रदायकले आफुसंग अन्तरआबद्धता गर्ने सम्बन्धमा नयाँ निर्देशिका लागु भएको मितिबाट १२० दिन भित्र
RIO (Reference Interconnection Offer) तयार गरी प्राधिकरणमा स्वीकृतिको लागि पेश गर्नु पर्ने।
२. अन्तरआबद्धता माग गरेक अवस्थामा अन्तरआबद्धता सम्बन्धी संझौता ३ महिना भित्रमा गरी सक्नु पर्ने।
३. एक सेवा प्रदायक र अर्को सेवा प्रदायक बीच अन्तरआबद्धता संझौता दर्ुइ किसिमबाट गर्न सकिन्छ।
(क) एक आपसमा सहमति गरेर।
(ख) एक सेवा प्रदायकले तयार गरेको
Reference Interconnection Offer लाई अर्को सेवा प्रदायकले सहमति गरेर।
४. एक सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई तिर्नुपर्ने अन्तरआबद्धता शुल्क
(Interconnection Charge) Interconnection Guideline IG 065 01 मा तोकिएको दर भन्दा नबढ्ने गरी एक आपसमा सेवा प्रदायकहरुले तय गर्न सक्ने।
५. अन्तरआबद्धता सम्बन्धी बिबाद भएमा निम्नानुसार समाधान गरीने प्रावधान छः-
(क) दुई सेवा प्रदायक बिच
Working Group गठन गरी।
(ख) त्यसबाट समाधान नभए दुई सेवा प्रदायक बिच उच्चस्तरिय
(CEO/MD) Level बाट समाधान गर्ने ।
(ग) त्यसबाट पनि समाधान नभए नेपाल दूरसञ्चार प्राधिकरण मार्फ समाधान हुने।

अनुमतिपत्र
नेपालमा ICT विकासको लागि ग्रामीण क्षेत्रमा इन्टर्नेट सेवा संचालन गर्न चाहने व्यक्तिलाई अनुमतिपत्र दस्तुर रु. १०० लाग्ने व्यवस्थानुसार देहायका निवेदकलाई तपसिल बमोजिम स्थानमा इन्र्टर्नेट सेवा संचालन गर्न र
VSAT Use गर्न अनुमतिपत्र जारी गर्ने निर्णय गरिएको छ।
 

(क) इन्र्टर्नेट सेवाको लागि

(१) Beyond Himalaya Broadband Internet Service सेवा स्थापना र संचालन गर्ने स्थान मनाङ, चामे गा.वि.स
(२) डोल्पो वातावरण संरक्षण केन्द्र, डोल्पा दुनै

(ख) VSAT USer को लागि

३. म्याग्दी संचार प्रा.लि. म्याग्दी
४. सोभीना नेर्टवर्क प्रा.लि., उदयपुर, आपटार
५.
National Trust for Nature Conservation, Annapurna Conservation Area Project, मुस्ताङ, लोमाथाङ्ग गा.वि.स.
६.
World Vision International Nepal जुम्ला, चन्दननाथ

ADSL Tariff
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट शुरु गर्न लागेको ADSL प्रविधिमा आधारित इन्टर्नेट सेवाको महशुल दर प्राधिकरणबाट स्वीकृत गरिएको छ। साथै हाल नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको
Internet Leased Line Connectivity Rate Symmetrical Bandwidth को Mbps बराबर ७६,०००।०० को तुलनामा प्रस्तावित ADSL सेवाको प्रयोजनका लागि Bandwidth कम मूल्यमा खरिद गरेको देखिएकोले Internet Leased Line Connectivity Rate Symmetrical Bandwidth को मूल्यलाई पुनरावलोकन गर्नु र प्राधिकरणमा दर्ता नं. २५ देखि २९ सम्मका वर्ल्डलिंक कम्यूनिकेशनस् प्रा.लि. समेत निवेदकहरु र नेपाल दूरसंचार कम्पनी लिमिटेड विपक्षी भएको भेदभावपूर्ण व्यवहार रोकी पाउ भन्ने विषयमा भएको निर्णयानुसार कार्यान्वयन गर्न निर्देशन गरिएको छ। ADSL को शुल्क देहाय बमोजिम स्वीकृत गरिएको छः-

(1) Registration Charge                Rs. 500.00 (One time)

(2) Monthly Charge:–

S. No.

ADSL Speed

Monthly Rate (NRs.)

Monthly Port Rate (NRs.)

1

128 kbps

800.00

100.00

2

256 kbps

1,400.00

100.00

3

512 kbps

2,600.00

100.00

4

1 Mbps

4,900.00

100.00

5

2 Mbps

9,200.00

100.00

Above rates are exclusive of Government  Taxes.


मिति २०६५।१।१५

कैलाश प्रसाद न्यौपाने
प्रवक्ता

Main features of New Interconnection Guideline

1) There are two options for entering into Interconnection Agreement (IA)

a)      Negotiating and establishing in good faith, with another licensee

b)      Enter into an IA with another licensee by accepting another licensee's RIO.

2)      Each licensee must conclude and execute the interconnection Agreement within three months from the date of the interconnection request.

3)      Existing licensee shall renegotiate the Interconnection Agreement and arrangement to ensure that the agreement and arrangement comply with this new guideline within 90 days from the date of the coming into force of this new Interconnection Guidelines.

4)      Each licensee is required to develop a RIO and must submit to the NTA for approval within 120 days from the effective date of this interconnection guideline.

Interconnection Usage Charge:

                                             i.            Port Charge: It is the charge payable by the Interconnection Seeker to the Interconnection Provider.

            Port charges on pro rata basis (Rs)

Charge / year

N* 35,000, where N is no of E1.

ii.           Transmission Lease Charge for STM-4: Rs. 6, 00,000 per year per kilometer on pro-rata per E1 basis.

iii.          Set Up Charge: Rs 200,000/per location

iv.         Interconnection Usage Charge

a. National Call:

 

 

 

 

Area

 

 

 

Operator                        A

 

 

 

Operator       B

Operator A Pays per minute to

Operator B (Terminal) Paisa

Operator C For Carriage Charge  Paisa

Cat. A

Cat. B

Intra-zonal

Inter-zonal

 

 

Local Charge Area

(Intra-District Calls or

Same Numbering Areas)

FS

FS

14

0

 

FS

MS

54

0

 

FS

LMS

34

0

 

LMS

LMS

34

0

0

LMS

FS

14

0

0

LMS

MS

54

 

 

MS

LMS

34

 

 

MS

MS

54

 

 

MS

FS

14

 

 

 

 

Different Charging Area

(Intra Zonal and Inter Zonal Calls, i.e. different numbering areas)

FS

FS

14

32

48

50

FS

MS

54

0

0

FS

LMS

34

48

50

LMS

LMS

34

48

50

LMS

FS

14

32

48

50

LMS

MS

54

0

0

MS

LMS