८०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढसँग सम्बन्धित प्रि-बिड बैठक सम्बन्धी सूचना

८०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढसँग सम्बन्धित प्रि-बिड बैठक सम्बन्धी सूचना

 

यस प्राधिकरणवाट ८०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धमा प्रथम पटक मिति २०८३ भाद्र ०९ गते प्राधिकरणको वेबसाइट तथा राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएको र सूचनासँगै प्राधिकरणको वेबसाइटमा प्रकाशन गरिएको Bidding Document (Request for Application (RFA) for Spectrum Bidding in 800 MHz Band) मा सूचना प्रकाशन भएको २५ औँ दिनमा Pre‐bid Conference आयोजना हुने भनी उल्लेख भए बमोजिम उक्त बढाबढसँग सम्बन्धित प्रि-बिड बैठक मिति २०८३ असोज ०२ गते दिउँसो ४:३० बजे प्राधिकरणको सभाकक्षमा हुने व्यहोरा  सम्बन्धित सबैमा जानकारी गराइएको छ।

 

Nepal Telecommunications Authority
Jamal, Kathmandu, Nepal
G.P.O. Box No. 9754
Phone: 977-1-5355474
Email: info@nta.gov.np; ntra@nta.gov.np
Website: www.nta.gov.np