ग्रा.दू.वि.को. प्रगति विवरण

                  

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको संक्षिप्त विवरण
१००% कार्य सम्पन्न भइसकेका प्याकेजहरु
सि.न. जिल्लाहरु सेवा प्रदायकको नाम
१ काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
२ दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गा मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
३ गोरखा, धादिङ्ग र मकवानपुर सुबिसु केबलनेट प्रा.लि.
४ जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
५ डोल्पा, जुम्ला, हुम्ला र मुगु वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
६ बारा, पर्सा, रौतहट र सर्लाही सुबिसु केबलनेट प्रा.लि.
७ धनुषा, महोत्तरी, सप्तरी र सिराहा सुबिसु केबलनेट प्रा.लि.
८ बैतडी, डडेल्धुरा, दार्चुला र डोटी भायानेट कम्युनिकेशन्स् लिमिटेड
९ संखुवासभा, ताप्लेजुङ्ग र सोलुखुम्बु मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
१० अछाम, बझाङ्ग र बाजुरा मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
११ दैलेख, सुर्खेत र सल्यान टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१२ भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङ्ग टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१३ बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग र म्याग्दी टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१४ इलाम, झापा, मोरङ्ग, सुनसरी र उदयपुर टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१५ कास्की, लमजुङ्ग, तनहुँ, पर्वत र स्याङ्गजा वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
१६ बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुर टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१७ चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु सुबिसु केबलनेट प्रा.लि.
१८ गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठान टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.